२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

आइएमई फाउन्डेसनद्वारा मास्क हस्तान्तरण

शुक्रबार ०९, साउन २०७७ ०९:३०

आइएमई फाउन्डेसनद्वारा मास्क हस्तान्तरण
क्लबका अध्यक्ष लाइ मास्क हस्तान्तरण गर्दै फाउन्डेसनका प्रतिनिधी ।

भक्तपुर । आइएमई समूहकाे कल्यणकारी संस्था आइएमई फाउन्डेसनले भक्तपुर नगरपालिका ५ काे टाैमढी युवा क्लबलाइ मास्क हस्तान्तरण गरेकाे छ ।

भक्तपुर नगरपालिका ५ काे टाैमढी युवा क्लबलाइ शुक्रबार २५ सय थान मास्क हस्तान्तरण गरेकाे हाे ।

टाैमढी युवा क्लबका अध्यक्षलाइ मास्क हस्तान्तरण गर्दै आइएमई फाउन्डेसनले लकडाउन खुले पनि जाेखिम उच्च रहेकाले सुरक्षित रहन मास्क हस्तान्तरण गरेकाे जनाएकाे छ।

क्लबका अध्यक्ष शिबराम भुजुका अनुसार फाउन्डेसनले हस्तान्तरण गरेकाे मास्क वडा न.५ का स्थानीयलाइ बितरण गरिने बताए । आइएमई फाउन्डेसनले बिगत वर्षहरूमा पनि बिपद्का बेला सहयाेग गर्दै आएकाे छ ।


#आइएमई फाउन्डेसन

प्रतिकृया दिनुहोस