भारतले अस्ट्रेलियाविरुद्धको चौथो, तथा अन्तिम निर्णायक टेस्ट मंगलबार तीन विकेटले जितेको छ ।
‘हामी आन्दोलन बढाउँदै लान्छौं । ९ गते, १६ गते, २३ गते आन्दोलन गर्छौं । १६ गतेसम्म जाँदा आम जनतालाई उठाएर आम हड्तालतिर पनि जान सक्ने अवस्था आउन सक्छ,’ दाहालले भने, 'त्यो तयारी पनि हामी गरिराखौं ।
शाही ‘कु’पछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो ।
हाम्रै संघर्षबाट आर्जित गणतान्त्रिक ब्यबस्था आज स्थापित हुनेक्रममा छ, परिवर्तनको आन्दोलनको एउटा सदस्य हुनपाउँदा गर्व महसुस गर्दछु ।
गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।
भारतले अस्ट्रेलियाविरुद्धको चौथो, तथा अन्तिम निर्णायक टेस्ट मंगलबार तीन विकेटले जितेको छ ।
रायनको उक्त भिडियो युट्युबको इतिहासमा अहिलेसम्मै सबैभन्दा धेरै हेरिएका शीर्ष ६० भिडियोमध्ये पर्दछ । हालै रायनले निकलोडिएनसँग आफ्नै टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने सम्झौतासमेत गरेका छन् ।
अक्सर दम्पतीबीच एउटा बहस चलिरहेको हुन्छ, कसले कसलाई बढी माया गर्छ ? स्वभाविक हो, हरेकले आफुले बढी माया गर्ने बताउँछन् ।