२०८२ पुष १६ गते बुधबार | 31 December, 2025

यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार (सूचीसहित)

- विशेष खबर बुधबार १६, पुष २०८२ १२:४४

यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पञ्चायतकालदेखि बारम्बार मन्त्री र सांसद भइसकेका अर्जुननरसिंह केसीदेखि राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलसम्मको नाम समेटिएको छ ।

कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पूर्वमन्त्री रोमी गौचन थकाली, भीष्म आङदम्बे र भीमसेनदास प्रधानलगायतका नाम पनि अटाएका छन् ।

यस्तै, पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रीना उप्रेतीदेखि उनकी बहिनी गोमा केसीसम्मको नाम पनि सूचीमा समावेश गरिएको छ ।

समानुपातिक सूची तयार पार्ने क्रममा विवाद भएपछि कांग्रेसले संस्थापन पक्ष र इतरपक्षबीच ६०/४० को भागबण्डा लगाएको थियो । कांग्रेसले ०६४ सालदेखि समानुपातिक भएर अवसर पाइसकेकालाई यसपटक नदोर्‍याउने मापदण्ड बनाएको थियो । कांग्रेसले बनाएको मापदण्ड अनुसार प्रदेश सभाका सांसद, स्थानीय पालिकाका पदाधिकारी, प्रदेशसभामा समानुपातिक रहेका व्यक्तिसमेत सूचीमा रहने छैनन् ।

यी हुन् सूचीमा रहेकाहरु :

१. भीमराज आङ्दम्बे — पाँचथर

२. गोपालमान सिंह — मोरङ

३. थलकुमार लिखा — संखुवासभा

४. विजय सोम्बाहाम्फे — तेह्रथुम

५. गीता गुरुङ — सोलुखुम्बु

६. गीताकुमारी सेन्दाङ — ताप्लेजुङ

७. सविता राई — सुनसरी

८. प्रेमिका राना मगर — इलाम

९. निर्मला गुरुङ — सुनसरी

१०. गोमाकुमारी भट्टराई — झापा

११. सुसिला ढकाल आचार्य — झापा

१२. रुक्मिणिदेवी कोइराला — मोरङ

१३. रिना उप्रेती — सोलुखुम्बु

१४. जमिल अख्तर मियाँ — सुनसरी

१५. गोमा के.सी. — डोल्पा

१६. डा. प्रमिला गच्छदार — मोरङ

१७. मनुमाया विश्वकर्मा — झापा

१८. चन्द्रेश्वर शर्मा खत्वे — सुनसरी

१९. नगमा शाहिद — सुनसरी

२०. चन्दन झा — सप्तरी

२१. मनहरी श्रेष्ठ — धनुषा

२२. सत्यनारायण चौधरी — उदयपुर

२३. रामसुन्दर महतो — धनुषा

२४. कञ्चनकुमारी पासवान — महोत्तरी

२५. निनु कर्ण — महोत्तरी

२६. कविता यादव — महोत्तरी

२७. सुजाता देवी — पर्सा

२८. परिमिला महतो — धनुषा

२९. औरमिला मौर्य यादव — धनुषा

३०. मोहम्मद अन्सार खाँ — सर्लाही

३१. डा. चन्द्रमोहन यादव — धनुषा

३२. महेन्द्र यादव — सप्तरी

३३. रामनरेश कुशवाहा — बारा

३४. राजेन्द्र जयसवाल — बारा

३५. प्रियंका दास — बारा

३६. पवित्रा सुनार — मकवानपुर

३७. सहजान खातुन — रौतहट

३८. शान्ताकुमारी तामाङ — धादिङ

३९. नियति सिंह — काठमाडौं

४०. ग्याल्जे शेर्पा— रामेछाप

४१. पेम्बा छिरिङ तामाङ — रसुवा

४२. सेतमान तामाङ — धादिङ

४३. महिन्द्र थिङ — नुवाकोट

४४. विनोद प्रकाश कायस्थ — भक्तपुर

४५. जगतबहादुर तामाङ — नुवाकोट

४६. गणेशमान चक्रधर — भक्तपुर

४७. भीमसेन दास प्रधान — काठमाडौं

४८. नारायण श्रेष्ठ — काठमाडौं

४९. डा. गंगालक्ष्मी अवाल — भक्तपुर

५०. रेनुका काउचा — बागलुङ

५१. कमला राजभण्डारी — काठमाडौं

५२. शकुन्तला शर्मा — बागलुङ

५३. अर्जुननरसिंह के.सी. — नुवाकोट

५४. श्रीविनोद भट्टराई — काठमाडौं

५५. सीतादेवी देवकोटा — नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)

५६. सीता थपलिया (उर्मिला) — रौतहट

५७. उमा शिवाकोटी — झापा

५८. सर्मिला श्रेष्ठ — मकवानपुर

५९. छिरिङ डोल्मा शेर्पा — दोलखा

६०. नरेन्द्रजंग थापा — सिन्धुली

६१. हरिशरण नेपाली — काठमाडौं

६२. संज्ञा पोखरेल पौडेल — कास्की

६३. जगतबहादुर बराम — गोरखा

६४. आईबहादुर गुरुङ — कास्की

६५. रोमी गौचन थकाली — मुस्ताङ

६६. राधा कार्की — झापा

६७. माया राना — स्याङ्जा

६८. इन्दिरा खनाल — तनहुँ

६९. पार्वती आचार्य — बागलुङ

७०. सरिता घिमिरे — नवलपरासी

७१. सिर्जना मल्ल — पर्वत

७२. सुन्दर स्नेही — बझाङ

७३. रामानन्द चौधरी (ललन) — धनुषा

७४. झकबहादुर पुन — गुल्मी

७५. पुष्पा श्रेष्ठ — रोल्पा

७६. सुनिताकुमारी सुवेदी श्रेष्ठ — नवलपरासी

७७. तोला राना — कञ्चनपुर

७८. डा. चन्द्रमोहन यादव — धनुषा

७९. उषा राउत मिश्र — सिरहा

८०. गंगा शाही — रुपन्देही

८१. कृष्णप्रसाद अधिकारी — पाल्पा

८२. विमला गैरे — कपिलवस्तु

८३. रितासिंह ओली — रुपन्देही

८४. मधुप्रसाद न्यौपाने — दाङ

८५. मिनराज चौधरी — बर्दिया

८६. सन्तप्रसाद चौधरी — रुपन्देही

८७. प्रतिमा चौधरी — बर्दिया

८८. देविका नेपाली — दाङ

८९. ललिता सुनार — अर्घाखाँची

९०. दुखीराम लोनिया — बाँके

९१. मिश्रीलाल यादव — बर्दिया

९२. दिपनारायण वर्मा — बाँके

९३. अंकित मियाँ — कपिलवस्तु

९४. धुर्बहादुर मल्ल — सल्यान

९५ रोम रोकाय — मुगु

९६. कालिबहादुर सहकारी — कालिकोट

९७. पार्वती कुमारी गिरी — सुर्खेत

९८. ताराबहादुर लामा — हुम्ला

९९. सरस्वती श्रेष्ठ — दैलेख

१००. मानबहादुर नेपाली — रुकुम

१०१. हजारी नेपाली वादी — जाजरकोट

१०२. करबिरसिंह कार्की — दार्चुला

१०३. यज्ञनिधि कोइराला — कैलाली

१०४. दिपेन्द्रबहादुर बम — बैतडी

१०५. विद्यादेवी तिमिल्सिना — बाजुरा

१०६. रिताकुमारी चौधरी — कैलाली

१०७. प्रसिस महरा — डोटी

१०८. कल्पना केसी — कञ्चनपुर

१०९. टेकबहादुर विक — अछाम

११०. हरिना कामी — डडेलधुरा

 

 


प्रतिकृया दिनुहोस