२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

ग्लोबल आइएमई बैंकले जारी गर्याे ‘ग्लोबल ईकम डलर कार्ड’

- विशेष खबर बिहिबार १२, चैत २०७७ ०६:२६

ग्लोबल आइएमई बैंकले जारी गर्याे ‘ग्लोबल ईकम डलर कार्ड’

काठमाडाैं । ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथासेवाखरिद वापतको भुक्तानीगर्ने प्रयोजनकालागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशीमुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुपग्लोबल आइएमई बैंक लिमिटेडले यस्तो डलर कार्ड जारी गरेको हो ।

बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामानखरिद तथा अनलाइनबाटप्रवाहहुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिकशुल्क भुक्तानीगर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिनेछ । 

ग्राहकवर्गले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवाशुल्कतिरेर यो सुविधालिन सक्नेछन् । साथै कार्ड  मार्फतकुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आँफैले सामानको भुक्तानीगर्न तथाअनलाइन मार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिनेछ । 

 


#ग्लोबल आइएई बैंक

प्रतिकृया दिनुहोस