२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

नेपाल प्रहरीका ४९ एसपी सरूवा (हेर्नुहाेस् सूचि)

- विशेष खबर बिहिबार ०४, भदौ २०७७ ०७:४५

नेपाल प्रहरीका ४९ एसपी सरूवा (हेर्नुहाेस् सूचि)

काठमाडौं । नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी केही जिल्ला प्रहरी प्रमुखसहित ४९ जना एसपी सरुवा गरेको हो ।

सरुवा हुनेमा नुवाकोट, सप्तरी, सिन्धुपाल्चोक, स्याङ्जा, पूर्वी नवलपरासी, पाल्पा, सर्लाही, रुपन्देहीलगायतका जिल्लाका प्रमुख पनि छन् ।

एक बर्ष भन्दा बढी समय अवधि पुगेका अधिकांस एसपीहरुको सरुवा गरिएको छ। तर केहिलाई भने दुई महिना नपुग्दै तानिएको छ।

को कहाँ परे? हेर्नुहाेस सूचीः


#नेपाल प्रहरी

प्रतिकृया दिनुहोस