२०८१ असार ०७ गते बिहिबार | 20 June, 2024

पुरैना तालमा जलपंक्षी

मङ्गलबार ०२, फागुन २०७९ ०९:५४

पुरैना तालमा जलपंक्षी

कञ्चनपुरकाे बेलौरी नगरपालिका भुराकोटस्थित पुरैना ताल क्षेत्रमा उड्दै गरेका जलपंक्षी। तालको संरक्षण नहुँदा यहाँ आउने जलपंक्षीको संख्या घट्दै गएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस


प्रतिकृया दिनुहोस