- रासस मङ्गलबार १२, भदौ २०८० ०१:२६
काठमाडाैं। मौलिक लाखे नाचको संरक्षणमा नेवार समुदायका युवा पुस्ताले सक्रियता देखाउन थालेका छन् ।
युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाच पछिल्ला वर्षमा हराउँदै जान थालेको थियो ।
नागपञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन् । यहाँ ताप्लेजुङकाे फुडलिङमा प्रदर्शन गरिएकाे लाखे नाच प्रस्तुत गरिएकाे छ ।
प्रतिकृया दिनुहोस