२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

लाखे नाच संरक्षणमा युवाकाे सक्रियता (भिडियाे)

- रासस मङ्गलबार १२, भदौ २०८० ०१:२६

लाखे नाच संरक्षणमा युवाकाे सक्रियता (भिडियाे)

काठमाडाैं। मौलिक लाखे नाचको संरक्षणमा नेवार समुदायका युवा पुस्ताले सक्रियता देखाउन थालेका छन् ।

युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाच पछिल्ला वर्षमा हराउँदै जान थालेको थियो ।

नागपञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन् । यहाँ ताप्लेजुङकाे फुडलिङमा प्रदर्शन गरिएकाे लाखे नाच प्रस्तुत गरिएकाे छ । 


प्रतिकृया दिनुहोस