२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

'हुड्केली' तथा 'भडा' : सुदूरपश्चिम र कुमाउँकाे लाेक संस्कृति (भिडियाे)

- विशेष खबर आइतबार १७, भदौ २०८० ११:०९

'हुड्केली' तथा 'भडा' : सुदूरपश्चिम र कुमाउँकाे लाेक संस्कृति (भिडियाे)

बैतडी ।  सुदूरपश्चिम र भारतकाे कुमाउँ क्षेत्रमा हुड्काे बजाएर गाइने भडाँ गाउने चर्चित लाेक संस्कृति हाे । 

हुड्काे बजाउँदै पौराणिक कथा, राजा महाराजाहरूका गाथाको बर्णन र देवीदेउता बीका लडाईका कथाहरू लय मिलाएर भडाँ गाउने गरिन्छ । विवाह, ब्रतबन्ध, पास्नी जस्ता अन्य शुभ कार्यमा भडाँ हाल्ने चलन छ । 

हुड्को डमरु जस्तै एक हातले समातेर बजाउन मिल्ने बाजा हो । प्राय वीरगाथा गाइने यस नाचमा ताण्डब नृत्यमा एक जनाले गाउने र अरुले साथ दिने गर्छन् । यो नाचलाई भारतको उत्तराखण्डमा लोकप्रिय नाचको रुममा लिइन्छ ।

 


प्रतिकृया दिनुहोस