२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

तिहारका लागि यसरी बनाउँदैछन् पाला

शुक्रबार ०५, कार्तिक २०७८ १०:२१

तिहारका लागि  यसरी बनाउँदैछन् पाला
भक्तपुर तालक्वकोमा माटोको पाला सुकाउँदै एक महिला । तिहारमा लक्ष्मी पूजाको लागि पालाको माग उच्च हुने गर्छ । तस्बिर : लक्ष्मी गारु/रासस

भक्तपुर कमलविनायकस्थित टुमुचोमा भिजेको पाला सुकाउन लाँदै महिलाहरु । पालाको माग उच्च भएकाले कुम्हाले परिवारका पुरुष मात्र नभइ महिलाहरुसमेत पाला बनाउने कार्यमा व्यस्त छन् ।

 

भक्तपुर कमलविनायकस्थित टुमुचोमा माटोको पाला बनाउँदै एक महिला ।

 

भक्तपुर तालक्वकोमा माटोको पाला बनाउँदै कुमाले । आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षित, धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग उच्च रहेको छ ।

सबै तस्बिर : लक्ष्मी गारु/रासस


प्रतिकृया दिनुहोस