२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

झरीले डुबायाे धान

सोमबार ०१, कार्तिक २०७८ १२:३२

झरीले डुबायाे धान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण डुबानमा परेको नीनमा सुकाएको धान निकाल्दै किसान । भित्र्याउने समयमा परेको पानीले धानबालीमा ठूलो नोक्सानी पुर्याएपछि किसान चिन्तित छन् । तस्बिरः शेरबहादुर सिंह/रासस


प्रतिकृया दिनुहोस