२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

चन्द्रागिरिमा आन्तरिक पर्यटककाे मस्ती (फाेटाेफिचर)

शनिबार १९, भदौ २०७८ १०:२४

चन्द्रागिरिमा आन्तरिक पर्यटककाे मस्ती (फाेटाेफिचर)
काठमाडौँको चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी हिल्सद्वारा सञ्चालित चन्द्रागिरी जिपलाइनमा रमाउँदै सर्वसाधारण । जिपलाइन गर्न प्रतिव्यक्ति ४०० शुल्ने लिने गरिन्छ । लकडाउनपछि शनिबारबाट सञ्चालनमा ल्याएको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गर्न र त्यस क्षेत्रमा रहेका पर्यटकीयस्थलको अवलोकन गर्नेहरुको भीड देखिन्छ । तस्बिरहरू : रत्न श्रेष्ठ/ रासस

चन्द्रागिरी डाँडामा अवस्थित भालेश्वर मन्दिर दर्शन गर्न पुगेका सर्वसाधारण ।  

चन्द्रागिरी हिल्सद्वारा सञ्चालित रकक्लाईमिङमा चढ्दै सर्वसाधारण ।  


चन्द्रागिरी रिसोर्टको सुमिङ पुलमा सुमिङ गर्दै सर्वसाधारण ।  

 

चन्द्रागिरी हिल्समा घोडाचढी रमाउँदै आन्तरिक पर्यटक ।  

चन्द्रागिरी डाँडामा रहेको भालेश्वर मन्दिर र त्यस क्षेत्रमा रहेको पर्यटकीयस्थलको अवलोकन केवलकार चढ्न लामबद्ध सर्वसाधारण । लकडाउनपछि शनिबारबाट सञ्चालनमा ल्याएको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गर्न र त्यस क्षेत्रमा रहेका पर्यटकीयस्थलको अवलोकन गर्नेहरुको भीड देखिन्छ ।  

 

 

 


प्रतिकृया दिनुहोस