२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

डुंगाकै भरमा नदी वारपार

सोमबार ११, साउन २०७८ ०९:४७

डुंगाकै भरमा नदी वारपार

कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदी डुंगामार्फत वारपार गर्दै स्थानीय बासिन्दा । हुलाकी राजमार्गमा निर्माण हुन लागेको पुल १० वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि वर्षातको समयमा स्थानीय बासिन्दा ज्यानको जोखिम मोलेर डुंगाबाट नदी वारपार गर्दै आएका छन् । तस्बिर ः झलनाथ खनाल/रासस


प्रतिकृया दिनुहोस