२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग

बुधबार ०२, असार २०७८ ०५:२०

दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग

सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका– ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो । तस्बिर : विनोदसिंह विष्ट/रासस


प्रतिकृया दिनुहोस