२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

पैयुँको रूखमा तोपकाे गुँड

बुधबार १९, जेठ २०७८ ०२:३१

पैयुँको रूखमा तोपकाे गुँड

कीर्तिपुरको भत्केपाटीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गमा पर्छ । यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्बिर : रोशन सापकोटा/रासस

 


प्रतिकृया दिनुहोस