२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

ओलम्पिक कमिटीकाे कार्यकारी निर्देशकमा बैद्य नियुक्त

बुधबार ०७, साउन २०७७ ०८:११

ओलम्पिक कमिटीकाे कार्यकारी निर्देशकमा बैद्य नियुक्त

काठमाडाैं । नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्दराज बैद्य नियुक्त भएका छन् । 

नेपाल ओलम्पिक कमिटीद्वारा आज आयोजित एक कार्यक्रममा कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले बैद्यलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

नेपाल टेबुल टेनिस सघंका अध्यक्षसमेत रहेका बैद्यलाई ओलम्पिक कमिटीको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । यसअघि एनओसीले कार्यकारी निर्देशकको पद राख्ने गरेको थिएन् । अहिले पहिलाे पटक कार्यकारी निर्देशक पदमा नियुक्ती गरेकाे हाे । 


#नेपाल ओलम्पिक कमिटी

प्रतिकृया दिनुहोस