- विशेष खबर आइतबार ०५, माघ २०८२ १०:२३
काठमाडौँ । निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।
आज आयोगको कार्यालयमा बसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदै छ । आयोगले उम्मेदवार दर्ताको मिति माघ ६ गतेलाई तोकेको छ ।


प्रतिकृया दिनुहोस