२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

टेस्ट सिरिजः इंग्ल्यान्ड ४ सय ३७ रनले अगाडि

शनिबार ०३, साउन २०७७ १२:०८

टेस्ट सिरिजः इंग्ल्यान्ड ४ सय ३७ रनले अगाडि

एजेन्सी ।  इंग्ल्यान्ड वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन शुक्रबार बलियो स्थितिमा रहेको छ । दिनको खेल समाप्त हुँदा इंग्ल्यान्ड अझै ४ सय ३७ रनले अगाडि छ ।

वेस्ट इन्डिजले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै एक विकेट गुमाएर ३२ रन बनाएको छ । यसअघि इंग्ल्यान्डले नौ विकेट गुमार ४ सय ६९ रनमा आफ्नो पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

इंग्ल्यान्डका लागि डब सिबलीले १ सय २० र बेन स्टोक्सले १ सय ७६ रन बनाए । तीन टेस्टको सिरिजमा वेस्ट इन्डिज १–० ले अगाडि छ ।


# टेस्ट सिरिज

प्रतिकृया दिनुहोस