२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

फेरिँदै ऐतिहाँसिक खुमट गाउँ (भिडियाे)

- विशेष खबर सोमबार ०४, भदौ २०८० ०१:२४

फेरिँदै ऐतिहाँसिक खुमट गाउँ (भिडियाे)

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका १ मा पर्ने ऐतिहाँसिक खुमट गाउँमा धार्मिक मान्यताका कारण घरको छानामा खर मात्रै प्रयोग गर्ने चलन थियाे । 

जस्तापाता भित्रिन थालेसँगै सयाैं वर्ष पुरानाे मान्यता पछिल्लाे समय हट्दै गएकाे छ। छानामा जस्ता लगाउन थालेपछि पर्यटकीय सम्भावना बोकेको याे गाउँको स्वरुप परिवर्तन हुँदै गइरहेको छ। खरले छाना छाउने चलन बिस्तारै हट्दै गएको छ ।

    भिडियाे हेर्न क्लिक गर्नुहाेस् ।


प्रतिकृया दिनुहोस