२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

बुद्ध जयन्तीमा सहभागी भिक्षु

बिहिबार २५, बैशाख २०७७ ०७:२१

बुद्ध जयन्तीमा सहभागी भिक्षु
२५६४औँ बुद्ध जयन्तीका अवसरमा बिहीबार लुम्बिनीको मायादेवी मन्दिरमा बुद्ध पूजामा सहभागी भिक्षु । कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरी उनीहरु सामाजिक दूरी कायम गरेर बसेका हुन् । तस्बि : नरेश केसी/रासस

 

 

 


#बुद्ध

प्रतिकृया दिनुहोस