२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ओली र दाहालबिच बालुवाटारमा छलफल जारी

आइतबार १८, साउन २०७७ ११:०३

ओली र दाहालबिच बालुवाटारमा छलफल जारी

काठमाडाैं ।  नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार बिहान बालुवाटारमा छलफल जुटिरहेका छन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन् ।

केही दिनयता नेकपाका दुई अध्यक्षबीच संवादहीनताको अवस्था थियोे । बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर निकास निस्कने गरी छलफल गर्न प्रस्ताव गरेका थिए ।


#नेकपा

प्रतिकृया दिनुहोस