२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

सामसङले ल्यायाे नयाँ अफर

बुधबार १४, साउन २०७७ ०८:२७

सामसङले ल्यायाे नयाँ अफर

काठमाडाैं ।  सामसङले मेगा एक्सचेन्ज अफर ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ ग्यालेक्सी एस ट्वान्टी वा ग्यालेक्सी एस ट्वान्टी प्लससँग साट्न सक्नेछन् ।

पुरानो स्मार्टफोन ग्यालेक्सी एस ट्वान्टी प्लससँग साट्दा ग्राहकले तत्काल क्यास ब्याक वा सामसङ एलईडी टीभी प्राप्त गर्नेछन् ।

ग्राहकले ३२ इन्च सामसङ एलईडी वा २२ हजार रुपैयाँको क्यास ब्याकमध्ये एउटा छान्न पाउनेछन् । ग्यालेक्सी एस ट्वान्टीमा १९ हजार रुपैया“ क्यास ब्याक पाउने कम्पनीले बताएको छ ।


प्रतिकृया दिनुहोस