२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

बामदेब भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा

मङ्गलबार १३, साउन २०७७ ०८:४८

बामदेब भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् ।

गौतमले मंगलबार पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।

गौतमले ६ बुँदे प्रस्ताव ल्याए पनि मंगलबार अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बहुमत स्थायी कमिटी बैठकमा सहभागि भएर ओलीको आलोचना गरेका थिए । त्यसलगत्तै गौतमलाई फकाउन प्रधानमन्त्री उनको निवास पुगेको स्रोतले बतायो ।

 


#नेकपा

प्रतिकृया दिनुहोस