२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

संचारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् : नेपाली कांग्रेस

बिहिबार ०८, फागुन २०७६ १०:३५

संचारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् : नेपाली कांग्रेस

काठमाडाैं, सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।

प्रेस खरिद अनियमितता पुष्टि भएकाले  यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मालाई आग्रह गरेका छन् ।


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस