२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

बज्राचार्यले ल्याए नयाँ गीत ‘राति’

बुधबार ०७, फागुन २०७६ ०३:१४

बज्राचार्यले ल्याए नयाँ गीत ‘राति’

काठमाडौं, गायक दीपक बज्राचार्यले ‘राति’ बोलको नयाँ गीत ल्याएका छन् ।

दीपककै सङ्गीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियो पनि निर्माण गरिएको छ ।

भिडियो ठमेल स्थित चर्चित क्लब एलओडीमा छायाँकन गरिएको छ ।

भिडियो दीपक बज्राचार्य आफैले निर्देशन गरेका हुन् । यो उनको निर्देशनमा डेब्यु भिडियो हो ।

भिडियोमा फ्रान्सेली मोडल मार्गट अरनाउडको अभिनय रहेको छ ।


#दीपक बज्राचार्य

प्रतिकृया दिनुहोस