२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

देउवाले गरे कांग्रेसमा १५ विभाग प्रमुख मनाेनयन (नामसहित)

- विशेष खबर शुक्रबार १५, भदौ २०८० १०:४८

देउवाले गरे कांग्रेसमा १५ विभाग प्रमुख मनाेनयन (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसका १५ वटा विभागमा प्रमुख मनोनयन गरिएको छ । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम शुक्रबार केन्द्रीय सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिअनुसार प्रदेश समन्वय विभाग प्रमुखमा कृष्णचन्द्र नेपाली पोखरेल, महिला विभागमा पुष्पा भुसाल, गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग प्रमुखमा मनोनीत भएका छन् ।

May be an image of map and text


प्रतिकृया दिनुहोस