२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

तिलक पेला र नवराज पराजुलीको गीत ‘ध्यान...’ सार्वजनिक

- विशेष खबर शनिबार २०, साउन २०८० ०८:११

तिलक पेला र नवराज पराजुलीको गीत ‘ध्यान...’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार तिलक सिंह पेला र कवि नवराज पराजुलीको नयाँ गीत सार्वजनिक भएको छ । 

नवराज पराजुलीको शब्द तथा संगीत रहेको गीतमा तिलकको स्वर रहेको छ ।

उज्जवल सागरको संगीत संयोजन रहेको गीतमा कोरस गायन रिदम कँडेल, पुष्पन प्रधान, उज्वल सागर र किरण भुसालको छ ।

भिडियाे लिंक

 


प्रतिकृया दिनुहोस