२०८१ कार्तिक ०६ गते मङ्गलबार | 22 October, 2024

कांग्रेस प्रचार विभाग प्रमुखमा विश्वकर्मा

- विशेष खबर शनिबार १३, जेठ २०८० ०५:४९

कांग्रेस प्रचार विभाग प्रमुखमा विश्वकर्मा

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले आज उनलाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  


प्रतिकृया दिनुहोस