२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

- विशेष खबर बिहिबार १२, माघ २०७९ १०:०१

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडाैं । नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको छ ।

निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 


प्रतिकृया दिनुहोस