२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

- विशेष खबर आइतबार १९, असार २०७९ ०७:१७

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडाैं । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आञज्जञञ बस्दैछ ।  केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयाे।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उहाँले बताउनुभयाे ।

 

बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ । 


प्रतिकृया दिनुहोस