२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

- विशेष खबर मङ्गलबार १०, जेठ २०७९ ११:२६

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सरकारले अर्थतन्त्रमा कोभिड लगायत कारणले नकारात्मक प्रभाव परिरहेका बेला आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति लिएको जनाएको छ ।

नीति तथा कार्यक्रमकाे पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहाेस् । 


प्रतिकृया दिनुहोस