२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

काठमाडौंकाे मतगणना शनिबार बिहानदेखि

- विशेष खबर शनिबार ३१, बैशाख २०७९ ०१:१५

काठमाडौंकाे मतगणना शनिबार बिहानदेखि

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहानबाट ८ बजे मात्रै सुरु हुने भएको छ । मतगणनाबारे निर्णय गर्न शुक्रबार राति बसेको सर्वदलीय ठकले शनिबार बिहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा गृहमा मतपेटिका संकलन सकिएलगत्तै सर्वदलीय बैठक बसेको हाे।  काठमाडौंमा ३ लाख २४२ मतदाता छन् भने शुक्रबार करिब ५२ प्रतिशतमात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।

 


प्रतिकृया दिनुहोस