२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ

- विशेष खबर बिहिबार २९, बैशाख २०७९ ०८:०१

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ

दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे । उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेकाे हाे ।  

स्थानीय तहकाे चुनावकाे पूर्वसन्ध्यामा उहाँ पक्राउ परेका हुन्। शुक्रबार स्थानीय तहका जनप्रतिनिधिका लागि मतदान हुँदैछ ।

बाँस्ताेलालगायतका केही नेताहरूले केहीदिन अघिमात्रै नेत्रविक्रम चन्द समूहबाट अलग भएर नयाँ पार्टी गठन गरेका थिए ।  


प्रतिकृया दिनुहोस