२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

प्रधानमन्त्री देउवा डडेल्धुरामा, भाेट हालेर काठमाडौं फर्किने

- विशेष खबर मङ्गलबार २७, बैशाख २०७९ १०:५०

प्रधानमन्त्री देउवा डडेल्धुरामा, भाेट हालेर काठमाडौं फर्किने

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।

चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले देउवा अब मतदान गरेर मात्रै काठमाडौं फर्किने बताए ।  

उनले आज सदरमुकाम बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रतिकृया दिनुहोस