२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

लकडाउन जेठ ५ गतेसम्म लम्बियाे

बुधबार २४, बैशाख २०७७ ०१:४३

लकडाउन जेठ ५ गतेसम्म लम्बियाे

काठमाडौं । सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हाे ।  

कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसअनुसार सरकारले बुधबार लकडाउन थप्ने निर्णय भएकाे हाे । चैत ११ देखि जारी लकडाउनको अवधि भोलि बिहीबार सकिँदै थियाे ।

बुधबार लकडाउन ४४ औं दिनमा पुगेकाे छ । संक्रमितको संख्या ८२ पुगेको छ ।


#लकडाउन

प्रतिकृया दिनुहोस