२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

यस्ताे छ एमालेकाे चुनावी घोषणापत्र (पूर्णपाठ)

- विशेष खबर शुक्रबार ०९, बैशाख २०७९ ०९:५१

यस्ताे छ एमालेकाे चुनावी घोषणापत्र (पूर्णपाठ)

काठमाडाैं । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसको असर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दए ।

शुक्रबार नै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताए ।

पूरा पढ्न यहाँ क्लिक गर्नुहाेस् । 


प्रतिकृया दिनुहोस