२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

सत्ता गठबन्धनमा भागबण्डा मिल्याे : कसले कहाँको मेयर र उपमेयर पाउँदैछन्? (सहमतिसहित)

- विशेष खबर बुधबार ०७, बैशाख २०७९ ०५:०७

सत्ता गठबन्धनमा भागबण्डा मिल्याे : कसले कहाँको मेयर र उपमेयर पाउँदैछन्? (सहमतिसहित)
फाइल तस्बिर

काठमाडौं । सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले ६ महानगर र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको हो । सहमतिपछि गठबन्धनका दलहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।


प्रतिकृया दिनुहोस