२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

५७ जना उपसचिवको सरूवा (विवरणसहित)

- विशेष खबर मङ्गलबार २०, पुष २०७८ १२:४३

५७ जना उपसचिवको सरूवा (विवरणसहित)

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ५७ जना उपसचिवको सरूवा गरेको छ । गत आइतबार सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरूको सरूवा भएको हो। 

सरकारले उपसचिवहरूको मन्त्रालय मातहत निकाय, प्रदेश तथा स्थानीय तहसम्म सरूवा गरेको छ। 

 


प्रतिकृया दिनुहोस