२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

कांग्रेस संसदीय दलको बैठक मंगलबार

सोमबार २१, भदौ २०७८ ०९:५६

कांग्रेस संसदीय दलको बैठक मंगलबार

काठमाडाैं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ ।

संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश, बजेटलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिइन्।


प्रतिकृया दिनुहोस