२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

सुनको मूल्य तोलामा ५०० ले बढ्याे

- विशेष खबर मङ्गलबार ०८, भदौ २०७८ १२:३९

सुनको मूल्य तोलामा ५०० ले बढ्याे

काठमाडौं । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्यका मंगलबारका लागि ९१ हजार एक सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ ।

सोमबार एक हजार १९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार २ सय रुपैयाँ तोकिएको छ ।


#सुन #चाँदी

प्रतिकृया दिनुहोस