२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

बिहिबार २७, जेठ २०७८ ०७:२७

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् ।  

नवनियुक्त मन्त्रीमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।

उनीहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

मागे अनुसार मन्त्रालय नपाइएपछि माअाेवादी केन्द्र भने बुधबार सरकारमा सहभागी भएन।


प्रतिकृया दिनुहोस