२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

एमाले स्थायी कमिटी बैठक बस्दै

बुधबार १९, जेठ २०७८ ०२:१३

एमाले स्थायी कमिटी बैठक बस्दै
फाइल तस्बिर

काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ बजे बैठक बस्न लागेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।

मङ्गलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउनका लागि नेतृत्व तहले लचकता अपनाउने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस