२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

कोरोनाबाट प्रदेशसभा सदस्य चौलागाईँको मृत्यु

बुधबार २९, बैशाख २०७८ ०८:३५

कोरोनाबाट प्रदेशसभा सदस्य चौलागाईँको मृत्यु

काठमाडौं । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।


प्रतिकृया दिनुहोस