२०७८ असार ०५ गते शनिबार | 19 June, 2021

प्रधानमन्त्री ओली प्रतिनिधि सभामा विश्वासको मत लिँदै [लाइभ]

सोमबार २७, बैशाख २०७८ ०२:४९

प्रधानमन्त्री ओली प्रतिनिधि सभामा विश्वासको मत लिँदै [लाइभ]

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्।

केहीबेरअघि १५ मिनेटका लागि स्थगित भएको बैठक अहिले चलिरहेकाे छ।

यही बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव पेश गर्नेछन्। त्यसपछि उक्त प्रस्तावमा मतदान हुने छ।

 


प्रतिकृया दिनुहोस