२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थपिन सक्ने

सोमबार २४, चैत २०७६ १२:१७

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थपिन सक्ने

काठमाडौँ — लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न दुइ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ। लकडाउन अवधि थप गर्ने कि नगर्ने भन्नेबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने जनाइएकाे छ।  


प्रतिकृया दिनुहोस