२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्दै

मङ्गलबार १०, चैत २०७७ ०७:४०

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ ।

बिहान साढे ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीका आगामी कार्ययोजनालगायतका विषयमा छलफल हुने स्थायी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

यसअघि फागुन १ र २ मा केन्द्रीय कमिटी बैठक बसेको थियो ।

उक्त बैठकले बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई दिएको थियो ।


प्रतिकृया दिनुहोस