२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता

- विशेष खबर बुधबार २६, फागुन २०७७ ०३:१४

माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।


प्रतिकृया दिनुहोस