२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

- विशेष खबर बुधबार २६, फागुन २०७७ ०१:४१

प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

संसद पुनर्थापना पछि बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरि सुरू भएको थियो।

बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्नेगरी स्थगित भएको छ।


प्रतिकृया दिनुहोस