२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

सरकार र चन्द समूहबीच ३ बुँदे सहमति

- विशेष खबर बिहिबार २०, फागुन २०७७ १०:४२

सरकार र चन्द समूहबीच ३ बुँदे सहमति

काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेसंगै प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।

 

 


प्रतिकृया दिनुहोस