२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

हेर्नुहाेस् प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको पूर्णपाठ

- विशेष खबर मङ्गलबार ११, फागुन २०७७ ०६:५८

हेर्नुहाेस् प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको पूर्णपाठ

काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेको छ।  सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ।  २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो।

मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा  १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ। 

पूर्ण पाठ हेर्न याे लिकं खाेल्नुहोस्

सर्वाेच्च अदालतकाे फैसलाकाे पुर्णपाठ

 


#प्रतिनिधि सभा पुनर्स्थापना

प्रतिकृया दिनुहोस