२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

सुनकाे मुल्य ताेलामा ११ सयले बढ्याे

- विशेष खबर मङ्गलबार ११, फागुन २०७७ ०४:३९

सुनकाे मुल्य ताेलामा ११ सयले बढ्याे

काठमाडाैं । सुनको मूल्य तोलामा ११ सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ९० हजार एक सयमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएकोमा मंगलबारका लागि ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन समेत तोलामा एक हजार एक सयले उकालो लागेको हो ।

चाँदीको मूल्यमा समेत मंगलबार २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ रुपैयाँमा सोमबार कारोबार भएको चाँदी मंगलबार एक हजार ३६० रुपैयाँ भएको छ ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस